adso

add

Sign up there

Click here for more!

Saturday, August 30, 2014

कहाँ(कहाँ छ केटाको खडेरी रु

कहाँ(कहाँ छ केटाको खडेरी रु

२०७१ भदौ १२ गते १८२३ मा प्रकाशित



उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् ।
यो ब्राजिलको घटना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष छैनन् । तर ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी छन् ।
महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ । तर भएर के गर्नु रु पुरुष नपाएर अविवाहित महिला छटपटाउन थालेका छन् । उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै ।
ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत यस्तै छ । केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् ।
अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न लागेको त्यहाँको एक अनलाइनले जनाएको छ । भिक्टोरियामा १ सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । यो त्यतिसारो लैंगिक असन्तुलन त होइन तर यसले पनि दशौँ हजार पुरुषको कमी देखाउँछ । अर्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा ।
यता चीनमा भने महिलाको खडेरी छ र एकल पुरुषहरुको संख्या बढिरहेको छ । भनिन्छ, भविष्यमा चीनका २५ प्रतिशत पुरुष कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ । एजेन्सी

क्गलमबथ, ब्गनगकत घज्ञ , द्दण्ज्ञद्ध  ्र   आइतबार, भाद्र १५, २०७१ ्र  ११स्५३स्१६ क्भतयउबतष् ष्ल भलनष्किज क्भतयउबतष्स्स् ल्भउब िप्य म्ष्नष्तब िएबतचष्पब


अमेरिका छिरेपछि निस्कनै गाह्रो
जीवनशैली र स्वतन्त्रता मुख्य कारण

बल्ल–बल्ल सपनाको देश छिरेपछि सकभर कोही पनि फर्कन चाहँदैनन्। चाहे अमेरिकीसँग विवाह गरी ग्रिनकार्ड लिएर होस्। पढाई भिसा लम्ब्याउँदै होस् वा भिसा सकिएर गैरकानूनी हैसियतमा बसेर नै किन नहोस्। हरेक विद्यार्थीलाई अमेरिका जो–कोहीले चाहेर पनि आउन सकिने मुलुक होइन भन्ने परेको छ। उनीहरुमध्ये कैयन्ले आफूसँगै भिसा आवेदनमा अस्वीकृत भएर आउन नचाहेको सहपाठीका पीडा देखे–सुनेका छन्।
।।।
अपर्झट घर–परिवारमा आइपर्ने अवस्थामा नेपाल जान नसक्नु वा गए फर्केर आउन नपाउनु यसको कारण हो। अमेरिकी मोहका कारण पढाई र भिसा सकिएर पनि यसरी बस्नेहरुका यस्ता अनेकन पीडा छन्। कोही बाबुआमाको मृत्युमा समेत नेपाल फर्कन सकेका छैनन्। भिसा सकिएर गैरकानूनी हैसियतमा बसेकाले नेपाल गएपछि फर्कन पाइँदैन भन्ने यसको मुख्य कारण हो।
।।।
विद्यार्थी भिसामा अमेरिका आउनेहरु कालान्तरमा नेपाल फर्कनेभन्दा यतै अल्झिने गरेका छन्। नेपालभन्दा अमेरिकामा सबै कुरा आकाश–जमिनको अन्तर छ भन्ने उनीहरुले यहाँ आएपछि भोग्न पुग्छन्। विस्तृतमा


समाचार

    मोदीको विशेष पूजापछि पशुपतिमा विशेष पूजा गराउने बढे

    मोदीको विशेष पूजापछि पशुपतिमा विशेष पूजा गराउने बढे पूर्णप्रसाद मिश्र, काठमाडौँ, भदौ १५ ( मोदीको विशेष पूजाका क्रममा भारतीय सञ्चारमाध्यमले पशुपति क्षेत्रबाट प्रत्यक्ष प्रसारण गर्दा विश्वमा रहेका वैदिक सनातन हिन्दु धर्मावलम्बीमा पशुपतिका विषयमा जानकारी बढेकाले विशेष पूजाआजा गराउनेको सङ्ख्या बढेको कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताए।
        

    सरकार सुस्त हुँदा महत्वपूर्णकामहरु प्रभावित – एमाले उपाध्यक्ष ज्ञवाली

    सरकार सुस्त हुँदा महत्वपूर्णकामहरु प्रभावित – एमाले उपाध्यक्ष ज्ञवाली दाङ, भदौ १५९सेतोपाटी० ( नेकपा एमालेका उपाध्यक्ष यूवराज ज्ञवालीले सरकार मन्द गतिमा चलेको आरोप लगाएका छन्। सरकार मन्द गतिमा चल्दा राज्यका महत्वपूर्ण कामहरु प्रभावित भएको उनको आरोप थियो। बाढी पीडितहरुलाई राहात र पुनर्स्थापन तथा संबिधान निर्माणकालागि अघि हुनुपर्ने पहल कदमिमा ढिलाई भएकोप्रति उनले चिन्ता ब्यक्त गरेका थिए।
        

    बाटो बन्द हुँदा सयौँ तीर्थयात्री मर्कामा

    जाजरकोट,भदौ १५ ( दुई महिनाअघि पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा सो बाटो निर्माण गरिएको थियो। नायकवाडाको दहबाट ठाकुरजी जाने करिब १४ किलोमिटर बाटो बर्सातका कारण एक हप्ताअघि भत्किएको थियो।

        


    मदिरा सेवन गरी महिलाको घरमा पस्न खोज्ने सैनिकलाई गाउँलेले पक्राउ गरे

    परासी, भदौ १५ ( मदिरा सेवन गरी महिलाको घरमा पस्न खोज्ने एक सैनिक जवानलाई गाउँलेले पक्राउ गरी प्रहरीलाई बुझाएका छन्।

    खच्चड ज्याला प्रतिकेजी ३६ रुपैयाँ१

    खच्चड ज्याला प्रतिकेजी ३६ रुपैयाँ१ सोलुखुम्बु, भदौ १५ ( जिल्लाको नेलेबजारबाट छेस्काममा सामान ढुवानी गरेको ज्याला प्रतिकेजी ३६ रुपैयाँ तोकिएको छ। जिल्लाको कोसीपारि सञ्चालन गरिने खच्चड व्यवसायी र स्थानीय व्यापारीको शनिबार साँझ बसेको बैठकले सो ज्याला निर्धारण गरेको हो।

    प्रहरी र हतियारधारी समूहबीच गोली हानाहान

    सर्लाही,भदौ १५ ( सर्लाहीको नोकेल्वा गाविसमा गस्ती प्रहरी टोली र अज्ञात हतियारीधारी समूहबीच गएराति गोली हानाहान भएको छ।
        

       राउटे चिउरी खेतीमा

    डडेलधुरा, भदौ १५ ( डडेलधुराको आम्पानीका राउटेले व्यावसायिक रुपमा चिउरी खेती सुरु गरेका छन्।
        

    मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
    बनेपा, भदौ १५ ( काभ्रेपलाञ्चोक जिल्लाको मङ्गलटार–९ स्थित बिपी राजमार्गमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
        

    कांग्रेस र एमाले कमल थापाको पछाडि हिडेँः टोपबहादुर रायमाझी
    कांग्रेस र एमाले कमल थापाको पछाडि हिडेँः टोपबहादुर रायमाझी अनिल तिवारी, बीरगन्ज, भदौ १४ ( पहिचानसहितको संघिय गणतन्त्रात्मक संविधान निर्माण नभए आफूहरुलाई संविधान कुनैपनि हालतमा मान्य नहुने संघीय गणतान्त्रिक मोर्चाका घटक दलहरुले चेतावनी दिएका छन्।
        

  लागूऔषधसहित पक्राउ
  झापा, भदौ १४९सेतोपाटी० ( प्रतिबन्धित लागूऔषधसहित एकजनालाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाले शनिबार दिउँसो पक्राउ गरेको छ।मेचीनगरको वडानम्बर १० बाट झापा धरमपुर ८ का अम्बर बोहोरालाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।
        
        ण् ऋयmmभलतक
    व्यापारीले इन्द्रावती करिडोर हुँदै चीनको तिब्बतबाट सरसामान ल्याउन थाले
    मेलम्ची, भदौ १५ ( सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट अरनिको राजमार्गमा अवरोध सिर्जना भएपछि व्यापारीले इन्द्रावती करिडोर हुँदै चीनको तिब्बतबाट सरसामान ल्याउन थालेका छन् । भोताङ गाविसमा पर्ने जुगल हिमाल शृङ्खलामा रहेको पासबाट अहिले सामान वारपार हुन थालेको भोताङका स्थानीयले बताएका छन् ।
        
    सशस्त्र प्रहरी निरीक्षक सहित विभिन्न पदमा भर्ना खुल्यो
    सशस्त्र प्रहरी निरीक्षक सहित विभिन्न पदमा भर्ना खुल्यो काठमाडौं, भदौं १५ ९सेतोपाटी० ( सशस्त्र प्रहरीले ५० जना प्रहरी निरीक्षकसहित विभिन्न पदमा १ सय २२ जनाको भर्ना आब्हान गरेको छ । आइतबार नयाँ भर्ना सम्बन्धी सूचना जारी गरी सशस्त्रले १२२ जनाको भर्ना आब्हान गरेको हो ।
        

    प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटे
    प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटे काठमाडौँ, भदौ १५ ९सेतोपाटी० ( प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवसँग भेट गरेका छन् । शनिबार साँझ भएको भेटमा मुलुकको समसामयिक अवस्थाका बारेमा छलफल भएको थियो ।
        

    रातु पुलमा बेली ब्रिज हाल्ने क्रममा करेन्ट लागेर दुई गम्भीर
    रातु पुलमा बेली ब्रिज हाल्ने क्रममा करेन्ट लागेर दुई गम्भीर विक्रम रौनियार, महोत्तरी, भदौ १४ ( पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी र धनुषा जोड्ने रातु पुलमा बेली ब्रिज हाल्ने क्रममा शनिबार साँझ करेन्ट लागेर दुईजना पैदल यात्रु गम्भीर घाईते भएका छन्।
        

    कांग्रेस र एमालले संविधान निमार्णमा गम्भीर छैननः प्रचण्ड
    कांग्रेस र एमालले संविधान निमार्णमा गम्भीर छैननः प्रचण्ड सागर राज तिमिल्सिना, पोखरा, भदौ १४ ( एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएको मितिमै नयाँ संविधान जारी गर्न प्रतिपक्षी पार्टी दौडेको दौडै गर्दा पनि सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका नेताहरुले भने गंभीरता नदेखाएको आरोप लगाएका छन्।
        

    साढे दुई महिनादेखि भोक हड्तालमा
    काठमाडौँ, भदौ १४ ( आफ्नी छोरीको हत्या गरिएको भन्दै साढे दुई महिनादेखि भोक हड्ताल गर्दै आएका नुवाकोट जिल्ला बेलकोट गाविसका साइँलीमाया तामाङ र पञ्चवीर लामाले न्यायका लागि आग्रह गरेका छन् । कोटेश्वरका विजय श्रेष्ठको घरमा काम गर्न बसेकी साइँलीमायाकी छोरी सुशीला घरको कोठामा २०६९ साल माघ २६ गते झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । तर सुशीला आफैँ झुन्डिएको नभई घरपतिले नै झुन्ड्याइदिएको आफ्न्तको जिकिर छ ।
        

    रक्सि खाएर गएका श्रीमानले श्रीमतीलाई बन्चरोले हानेर मारे
    बाग्लुङ्ग, भदौं १४ ९सेतोपाटी० ( रक्सि खाएर घर गएका श्रीमानले बाग्लुङ्गमा आफ्नै श्रीमतीलाई बन्चरोले हानेर मारेका छन् । बोबाङ ­८ पहिराचोक बस्ने ४४ वर्षीय छबिलाल बि।क।ले श्रीमती ३२ वर्षीया मिमु बि।क।लाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । छविलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
        

    भारतसँग ऊर्जा सम्झौता गर्नु हुँदैन ( बिजुक्छे
    भारतसँग ऊर्जा सम्झौता गर्नु हुँदैन ( बिजुक्छे भक्तपुर, भदौ १४ ( नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले हचुवाका भरमा भारतसँग नेपालले ऊर्जा सम्झौता गर्न नहुने बताएका छन् । मध्यपुरथिमि बचत तथा ऋण सहकारी संस्थाको सातौँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले विगतदेखि नै नेपालले भारतलाई रु २ मा बिजुली बेचेर रु ८ मा भारतसँग खरिद गर्ने परम्परा रहिसकेको सन्दर्भ कोट्याउँदै भारतसँग हुने भनिएको ऊर्जा सम्झौताले नेपाललाई कुनै हालतमा फाइदा नहुने बताए ।
        
        ज्ञ ऋयmmभलतक
    दुलाल र श्रेष्ठलाई एक्साईटको मोटरसाइकल उपहार
    दुलाल र श्रेष्ठलाई एक्साईटको मोटरसाइकल उपहार काठमाडौं, भदौ १४९सेतोपाटी० ( नेपालका लागि एक्साईड ब्याट्रीको आधिकारीक विक्रेता हुलास पावर प्रा। लि। ले हुलासको पावरफुल अफर योजना अर्न्तगतको विजेताहरुको घोषणा गरेको छ। गोलाप्रथाबाट निकालिएको कुपन हरुमा २ थान मोटरसाईकलको बिजेता कुपन नं। २६३४ काठमाडौंका खगेन्द्र दुलाल र कुपन नं। ४७६ पोखरा का प्रेम श्रेष्ठ विजयी भएका छन्।
        

    भोलि काठमाडौंमा देउडा नाच हुने
    भोलि काठमाडौंमा देउडा नाच हुने काठमाडौं, भदौ १४९सेतोपाटी० ( बाजुरा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा र देउडा कलाकार मञ्च, काठमाडौको सह–आयोजनामा यही भाद्र १५ गते काठमाडौंको राष्ट्रिय नाचघरमा देउडा नाच हुने भएको छ।
        

    सुदूरपश्चिममा गौरा पर्व सुरु
    सुदूरपश्चिममा गौरा पर्व सुरु योगेश रावल , कैलाली, भदौ १४ ( सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व आजदेखि विधिवत् रुपमा सुरु भएको छ। भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन आज घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गरेका छन्।
        

    सात महादेशका हिमालहरुको आरोहण गर्ने सात नेपाली महिलाहरुको अभियानलाई सहयोग
    सात महादेशका हिमालहरुको आरोहण गर्ने सात नेपाली महिलाहरुको अभियानलाई सहयोग न्युर्योक, भदौ १४ ( विश्वको सर्वोच्व शिखर सगरमाथा लगायत सात महादेशका हिमालहरुको आरोहण गर्ने सात महिलाहरुको अभियान सहयोगको लागी सगरमाथा आरोहण गर्ने पहिलो दक्षिण एसियाली पत्रकार आङछिरिङ शेर्पाको वृतचित्र रिर्पोटर अन द टप प्रर्दशन गरियो ।
        

    संसद् अवरुद्व गरेर निकास निस्कदैन – प्रधानमन्त्री कोइराला
    संसद् अवरुद्व गरेर निकास निस्कदैन – प्रधानमन्त्री कोइराला काठमाडौँ, भदौ १४ ( प्रधानमन्त्री सुशील कोइरालाले सहमति जुटाएर संविधान निर्माणको कामलाई तीव्र बनाउनुपर्ने बेलामा संसद् अवरोध गरेर निकास ननिस्कने बताएका छन्।
    यामाहाको दसैं तिहार योजना सुरू
    प्रत्येक यामाहा मोटरबाइकको खरीदमा १० हजार छुट
    यामाहाको दसैं तिहार योजना सुरू कााठमाडौं, भदौ १४ ( मोरङ अटो वर्क्स ईन्टरप्राइजेजले दसैं र तिहारको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी ुयामाहा विजया यात्राु योजना ल्याएको छ।जसमा ग्राहकहरुले प्रेत्येक यामाहा मोटरबाइकको खरीदमा १० हजार तथा प्रत्येक यामाहा स्कुटरको खरीदमा ८ हजारको सिधाछुट पाउन सक्ने मोरङ अटो वर्क्सले जनाएको छ।

    जुरेको ताल अब सामान्यतर्फ, बैकल्पिक बाटो जोडियो
    जुरेको ताल अब सामान्यतर्फ, बैकल्पिक बाटो जोडियो सिन्धुपाल्चोक, भदौ १३ ९सेतोपाटी० ( सिन्धुपाल्चोकको राम्चेमा गएको पहिरोले बनेको ताल खोल्नेक्रममा तिब्रता दिएको छ। गत साउन १७ गते गएको पहिरोले बनेको तालको पानी निकासका लागि नेपाली सेनाले विभिन्न विष्फोट गराएर बहावलाई बढाएको छ।
             फेरिदो पुस्ताः रिडर्स ग्रुप र पठन संस्कृति
    फेरिदो पुस्ताः रिडर्स ग्रुप र पठन संस्कृति भोजराज श्रेष्ठ, धरान, भदौं १४ ( ुसायद पुस्तक नपढेको भए अहिले म पनि अन्य सामान्य नेपाली झै विदेशमा हुन्थे होला।ु शनिबार धरान रिडर्स गु्रपको कार्यक्रममा सहभागी राईले पुस्तकबाट पाएको उत्प्रेरणाबारे भने। पुस्तक पढ्ने बानीले पनि आफूलाई परिवर्तन गरिदिएको सम्झन्छन्। भन्छन् ु७ पटक त लाहुरे लाग्नकै लागि भिडेँ। नभएपछि विदेशिने सोच आएको थियो।ु उनले भने। उनले अहिलेको पुस्ताहरुले यस्ता उर्जा दिने खाल्को पुस्तकहरु अध्ययन गर्न पनि सुझाउँछन्।
        


आजका तस्विरहरू
काठमाडौंको थानकोटमा पानी अभाव, लाइनमा बसेर पानी थाप्दै स्थानीय । प्रकाश लामा
काठमाडौंको थानकोटमा पानी अभाव, लाइनमा बसेर पानी थाप्दै स्थानीय । प्रकाश लामा
नौविसेमा राजमार्ग नजिकैको गाँउ । प्रकाश लामा
नौविसेमा राजमार्ग नजिकैको गाँउ । प्रकाश लामा
आइसक्रिम खाँदै दिदीभाई । प्रकाश लामा
आइसक्रिम खाँदै दिदीभाई । प्रकाश लामा
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएपछि काठमाडौं ल्याइएको शव गृह जिल्ला लगिँदै । प्रकाश लामा
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएपछि काठमाडौं ल्याइएको शव गृह जिल्ला लगिँदै । प्रकाश लामा
अनिल केसीको अपुरो मन एल्वम । प्रकाश लामा
अनिल केसीको अपुरो मन एल्वम । प्रकाश लामा
शिल्पी नाटकघरमा मन्चन भइरहेको नाटक ‘हेड्डा ग्याब्लर’को एक दृश्य। तस्विरःप्रकाश लामा
शिल्पी नाटकघरमा मन्चन भइरहेको नाटक ‘हेड्डा ग्याब्लर’को एक दृश्य। तस्विरःप्रकाश लामा
निगालोको चोयाले बाटेको लठ्ठामा झुन्डिएर बुढीगण्डकी नदी पार गर्दै गोरखाका एक युवक। तस्बिर स्प्�
निगालोको चोयाले बाटेको लठ्ठामा झुन्डिएर बुढीगण्डकी नदी पार गर्दै गोरखाका एक युवक। तस्बिर स्प्�
एसियन फेशन विक २०१४ मा मिस इन्डिया २०१३ रूहानी शर्मा। तस्विरःरोबर्ट अलेक्सा
एसियन फेशन विक २०१४ मा मिस इन्डिया २०१३ रूहानी शर्मा। तस्विरःरोबर्ट अलेक्सा 
तर्क

    गणेश चतुर्थीका दिन गणेश थापा सभासद नभए को हुन्छ त रुरु धेरै गाली नगरओ, पाप लाग्च १ अधर्मीहरु     जनक राजा
    एन्फा अध्यक्ष गणेश थापाको दर्शनीय गोल।
    अनिल बोगटी
    विज्ञलाई सभासद बनाउने भनेर २६ जना मनोनितको व्यवस्था गरियो,नेताकै भाइ,श्रीमती र आसेपासे सभासद बने,कहिल्यै नसुध्रिने हाम्रो राजनीति र नेताहरु
    सुफल काफ्ले
    एकलाख डलर किन ल्याको भनेर उफ्रीनेहरुले रिप्लाइ भेटे होलान् १ सभासद त्यसै बनिन्छ रु
    जनकराजा
    हार्नै परे पनि मुहारमा कहिलै निराशाको कसिङ्गर थुप्रिन नदिनु। किनकि, दुनियाँले थुक्ने भनेको कसिङ्गर थुप्रिएकै ठाउँमा हो। तिजको सबैलाइ शुभकामना।।
    सृजना घिमिरे
    नेपालले नै एनसेल बनाएको हो र यसको सफलतामा पनि सम्पूर्णरूपमा नेपालीकै विश्वास र मायाको हात छ। प्राकृतिक विपत्तिको यस हृदयविदारक क्षण हामी सबै एकजुट भर्इ नेपाल र नेपाली प्रति आफ्नो निष्ठा देखाउने बेला हो। प्रियजन गुमाएका सम्पूर्णमा हार्दिक समवेदना र आशा छ हाम्रो योगदानले आफ्नो घरवार गुमाएकाको थोरै भएपनि पिडा कम गर्न सहयोग गर्नेछ।
    एरिम टार्इलानलर, सिइओ, एनसेल
    आनन्दको झरीमा रुझेर जिउनुको मज्जा बेग्लै हुन्छ। बिडम्बना आनन्दलाई बुझ्ने समय कहाँ छ। सीमित इच्छा, आकांक्षा, स्वार्थ परिपूर्ति गर्ने बहानामा नै अमूल्य जीवन समाप्त हुन्छ। आनन्दको सागरमा संसर्ग गर्ने कहिले रु
    डा। आदर्श प्रधान
    जिम्मेवार नेताले माघ ८ को समयसीमा पालना नगरे पनि हुन्छ भन्नु दुर्भाग्यपूर्ण हो, माघ ८ को लक्ष्मणरेखा हामीले नाघ्नु हुँदैन। ९कान्तिपुरमा प्रकाशित अन्तर्वार्ताबाट०
    बाबुराम भट्टराई
    यो राजनीतिले, सक्ने भए, शुक्रकीटलाई पनि आफ्नो दलको सदस्य वनाउने र त्यो मरेपछि दलको झण्डा ओढाउने थियो १
    माधवराज आचार्य
    थोरै जनसङ्ख्या भएको समूहले ठूलाले लादेका नियम मानेर सांस्कृतिक विविधताको सम्मान हुँदैन । ठूलाले सानाका मान्यतालाई सम्मान गर्न सिक ।
    सञ्जिव पोखरेल
    नेपालीहरु मलेसिया जान्छन्(( कोहि लासमात्रै आउँछन् कोहि सास बचेर आउँछन् अस्ति मात्रै छिरेकाथिए उनीहरु नेपाली क्रिकेटमा नयाँ आस लिएर आउँछन्
    नुनको सँझो
    कटवालको आत्मकथा वाहियात । उ वेलामा तेसले मेरो रौं पनि हल्लाएको थिएन (दाहाल ःयचब िस् जेल लगाएको कपाल हल्लिदैन
    रामबाबु नेपाल
    बाढीपहिरो निरिक्षण र राहत बितरणका नाममा सिंहदरवार बोकेर आएको हेलिकप्टर देखेर खुशी नहोउ जनता ( त्यसले फट्फटाएको पखेंटामा पनि तिम्रै लगानी छ।
    विश्वराज न्यौपाने
    उन्नती, प्रगती,बिकास जत्ती गरेपनी ुआजु भन्दा ुहिजोु प्यारों। ुभोलीु को थाहा छैन। हीजो,आज,भोली तीनैलाई समिस्रण गरेर बाँच्ने हो भने नेपालै हो
    कर्ण शाक्य
    बिपीले जेलसर्दा हिंडेको भौतिक बाटो भन्दा उहाँले २०३३ साल पहिले लिएको वैचारिक बाटो हिड्दा हाम्रा कांग्रेसी मित्रहरुको बढी कल्याण हुन्थ्यो किरु
    बाबुराम भट्टराई
    यात्रा अब बेहाल बेहाल छ पाइलै पिच्छे एक आहाल छ। पुछ्यो आँसु झन् बग्छ निरन्तर सुनकोशी पीडा चरिफाल छ। घुर्दै छ निद्रामा यो सरकार मानबताको अनिकाल छ ।
    सुजन न्यौपाने
    कुरा हुने र कलम चलाउन जान्नेले लेख्छन्, आँट हुने र व्यापार गर्न जान्नेले छाप्छन्, सम्पर्क र चातुर्य हुनेले प्रचार गर्छन्, अरू आरिस गर्छन्१
    केदार शर्मा
    सरकारले अस्पतालमा लाखका उपकरण किन्दैन, नेतालाई पखाला लाग्ला एमजिट खान करोड खर्चेर विदेश पठाउँछ । कुकुरको पुच्छर सोझिएन, ढुंग्रै बांगियो १
    लेलिन बन्जाडे
    देशैैभर भारी बर्षातबाट भएको असंख्य जनधनको क्षतिप्रति संवेदनशील बन्दै आआफ्नो ठाउँबाट उद्धार तथा राहत कार्यमा संलग्न बनौं१
    बाबुराम भट्टराई
    पैले (नेपाल मन्दिरै मन्दिरको देश हो। ऐेले(नेपाल मुद्दै मुद्दाको देश हो।
    मान्ठा
    अफ्रिकामा फैलिएको प्राण घातक इबोला भाइरस भारतमा पनि भित्रिन सक्ने र भारत आयो भने त सक्किगो नि ‘नेपाल त हिडेरै आउछ त्यहाँबाट ११
    सुजन ढकाल
    काठमाडौंका सडक ुग्रामीण कृषि सडकु जस्तै छन् । अझै काठमाडौले राजधानी दाबी गर्छ।
    प्रकट
    बिना बिभागिए मन्त्री जस्तै बिना बिभागिए प्रमोशन, खोका पच्ने भयो। बरु सबैलाई बनाएको भए हुने थियो नि, कति खोका आउँथ्यो दाईजो।
    श्रीकमल द्विवेदी
    सिन्धुपाल्चोक बाढी पिडितलाइ पुनर्स्थापन चाहियो लु सरकार गर जे गर्नु छ चांडो गर्दे यसरी सामूहिक शिवीर कहिले सम्म ।
    महेश्वर ९२बमखअतmबजभकजधबचज्ञ०
    यदि छायाँ शरीर भन्दा लामो, अनि कुरा अौकात भन्दा ठुलो हुन थाल्यो भने, सम्झनुस् घाम डुब्ने वाला छ।
    ऋचा ९२च्घघअजद्ध०
    राजमार्गमा चल्ने अधिकांस बसमा भिडियो कोच लेखेर भिडियो राख्ने ठाउमा सिरक कोचेको देख्नु पर्दा अचम्म लाग्छ । ढाँट्नुको नि सिमा हुन्छ नी ।
    राधेश्याम खतिवडा
    कानूनी राज्यको खिल्ली उडाउँदै सिण्डिकेट लाद्ने बस व्यवसायीसँग वार्तामा बस्ने र सम्झौता गर्ने कर्मचारीलाई सरकारले कारवाही गर्नुपर्ने होइन र रु
    सुरेशराज न्यौपाने
    वनचरीले त एउटा हाँगोसम्म हल्लाउथ्यो यो दिनेश भन्ने धनचरीले देशै पो हल्लाई दियो १ एउटा चरीको यत्रो तागत रु बाँकी त्यतिका ब्वाँसा,बिराला,चितुवाले त के पो गर्लान हँ रु
    शिव प्रकाश
    भावनामा पहिरो गएपछि जुनसुकै बेला मनको बाँध फुट्न सक्छ, आखिर डुबानमा पर्ने तिमी नै हो
    सुशील
    सय घर बगाको भनेसी त्यसले गरेको मानवीय क्षति सम्झेर चसक्क भो मनको भित्तो।आशा गरौं गाउँघर रित्तिने प्रथा त्यहाँ पनि लागू भएको होस् ।
    यादव देवकोटा
    मोदी मोदी भनेर हिड्ने नेताहरु१ तिमीहरुले खाने बोडी उब्जाउने जनताहरुप्रति पनि ध्यानाकर्षण गर्ने हो किरु
    सुवास डोमिनेट

विशेष

    समाजसेक्युरिटी कम्पनीबाट ठगिँदै सुरक्षा गार्ड
    सेक्युरिटी कम्पनीबाट ठगिँदै सुरक्षा गार्डयोगेश रावल , कैलाली, भदौ १५ ( विभिन्न सेक्युरीटी कम्पनीमा आवद्ध सुरक्षागार्डहरुले आर्थिक शोषण भएको गुनासो गरेका छन्। उनीहरुले सुरक्षागार्ड उपलब्ध गराए वाफत कम्पनीले विभिन्न संघसंस्थाहरुबाट धेरै लिएपनि आफूहरुलाई थोरै दिने गरेको दुखेसो पोखेका छन्।
        

    राजनीतियोगेशको केपी ओलीलाई प्रश्न ( कमरेड गुटबन्दी गर्दिन भनेको होइन रु
    ८ जना सभासद मनोनयनमा असहमति, ओलीलाई ध्यानाकर्षण पत्र
    योगेशको केपी ओलीलाई प्रश्न ( कमरेड गुटबन्दी गर्दिन भनेको होइन रुकाठमाडौं, भदौं १४ ९सेतोपाटी० ( नेकपा एमालेका सचिव योगेश भट्टराईले सभासद मनोनयनमा तिब्र असन्तुष्ट जनाउँदै अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र लेखेका छन् । एकलौटी ढंगले ८ जना सभासद मनोनयन गरेको भन्दै उनले आपत्ती जनाए ।
        

    समाजऋषेश्वर मन्दिरमा भक्तजनको मेला
    ऋषेश्वर मन्दिरमा भक्तजनको मेलाप्रकाश लामा, काठमाडौ, भदौ १४ ( काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा सप्तऋषिको दर्शन तथा ९ऋषिपञ्चमी० मेला भर्न महिला भक्तजनको घुइँचो लागेको छ। काठमाडौँ महानगरपालिका–१२ मा रहेको सो मन्दिरमा प्रत्येक वर्ष भाद्रशुक्ल पञ्चमीका दिन पर्ने ऋषिपञ्चमीका अवसरमा दर्शन तथा पूजा आराधना गर्न महिलाहरूको भीड लागेको हो।
        

    समाजकक्षा १२ नतिजा सार्वजनिक, ७०।४३ प्रतिशत उतिर्ण
    कक्षा १२ नतिजा सार्वजनिक, ७०।४३ प्रतिशत उतिर्णकाठमाडौ, भदौ १४९सेतोपाटी० ( उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को विज्ञान संकायतर्फको नतिजा सार्वजनिक गरेको छ। गत वैशाख १९ देखि भएको परीक्षा अन्तर्गत विज्ञान संकायको शनिबार नतिजा सार्वजनिक भएको हो।
        

    राजनीतिसरकारले कांग्रेसको सूचीबाट मनोनित रूक्मिणी कोइरालाको नाम हटायो
    गल्तीले उहाँको नाम पढियोः रिजाल
    विष्णु बुढाथोकी, काठमाडौं, भदौ १३ ( मन्त्रिपरिषदले मनोनित गर्नुपर्ने २६ सभासदहरुमध्ये १८ जना मनोनित सभासदहरुको सूचिमा नेपाली कांग्रेसको कोटामा परेकी कांग्रेस नेतृ रुक्मिणी कोइरालाको नाम हटाइएको छ।
        

    राजनीतिमन्त्रिपरिषदद्वारा २६ मध्ये १८ सभासद मनोनयन ९सुची सहित०
    विष्णु बुढाथोकी , काठमाडौं, भदौं १३ ( मन्त्रिपरिषद्को बैठकले २६ सभासद मध्ये १८ जनालाई मनोनयन गरेको छ । सिहदरबारमा शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले कांग्रेस, एमाले र राप्रपा नेपालका नेताहरुलाई सभासदमा मनोनयन गरेको छ ।राप्रपा नेपालका तर्फबाट गणेश थापा सभासद भएका छन् । उनी अध्यक्ष कमल थापाका भाइ हुन् ।

    राजनीति२६ सभासदको काम छैन,खारेज गरौं स् नारायणकाजी
    २६ सभासदको काम छैन,खारेज गरौं स् नारायणकाजीकाठमाडौं, भदौ १२ ( एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २६ सभासदको मनोनयन आवश्यक नहुने बताएका छन्।
        

    राजनीतिकमल थापाका भाई गणेश थापा वा फुपाजु प्याराजंग सभासद् हुने
    कमल थापाका भाई गणेश थापा वा फुपाजु प्याराजंग सभासद् हुनेकाठमाडौं, भदौ १२९सेतोपाटी० ( राप्रपा नेपालको भागमा परेको एक जना मनोनित सभासद्मा एन्फा अध्यक्ष गणेश थापा, पूर्व प्रधानसेनापति प्याराजंग थापा र पत्रकार जर्नादन आर्चायको सम्भावना देखिएको छ।
        
    समाजमधेसी महिला पनि तीज मनाउन थाले
    तीजले झल्काउँछ साँस्कृतिक अन्तरघुलनको सामाजिक परीवेश
    मधेसी महिला पनि तीज मनाउन थालेसन्तोष कुमार, सिरहा, भदौ १२ ( तीजको अवसरमा कमला नदी स्नान गर्ने महिलाहरुको भीडमा एक हुल मधेसी महिलाहरु देखेपछि पत्रकारहरुले सोधे ुओहो तपाईहरु त मधेसी महिला हो, तीज त पहाडे महिलाहरुको पर्व होईन ररु’
           समाजबाध्यता, रहर कि परम्परा१
    तीजको माहौल तस्विरहरूमा
    बाध्यता, रहर कि परम्परा१प्रकाश लामा ( हामी सबैको मस्तिस्कमा तीज भन्नासाथ खाली पेट, नाचगान र भगवान शिवको आराधना भन्ने थाहा हुन्छ। हामी छोरा मान्छेको त कुरै नगरौ, पहिले पहिले श्रीमानले पनि श्रीमतीले तीजको व्रतमा सहयोग गरिदिन्थे होला तर आजकाल कसलाई फुर्सद छ र रु अझ पनि आस्थामा मन टिकाइ राख्न।
        

    राजनीतिअदालतको अवहेलनाको विधेयकबारे जनताको राय सुझावका लागि भदौ मसान्तसम्म समय
    सेतोपाटी संवाददाता, काठमाडौं, भदौ ११ ( संसद सचिवालयले अदालतको अवहेलना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आफ्नो राय सुझाव पेश इच्छुक सर्वसाधरण जनतालाई यहि भदौ मसान्तसम्मको समय दिएको छ।
        
       खेलभीमसेन थापा जस्तो म सेरिन्नः थापा
    मुलुकमा लोकतन्त्र आएपनि खेलकूदभित्र आएनः खेलकूद सचिव शर्मा
    भीमसेन थापा जस्तो म सेरिन्नः थापासेतोपाटी संवाददाता, काठमाडौं, भदौं ११ ( अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले आफूले पदीय दुरुपयोग नगरेको बताएका छन् । संसदको सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित भएका थापाले नेपाली फुटवलको विकासमा आफूले ठूलो योगदान पुर्याएको भन्दै पदीय दुरुपयोग नगरेको बताए ।
        

    राजनीतिश्रीमान, श्रीमती नै पुनरावेदनको मुख्य न्यायाधीश
    ल क्याम्पसमा कानूनसँगै प्रेम पनि पढेका जोडी करिअरमा पनि सँगै
    श्रीमान, श्रीमती नै पुनरावेदनको मुख्य न्यायाधीशसेतोपाटी संवाददाता, काठमाडौं, भदौ १० ( तीसको दशकमा कानून पढ्दा प्रेममा परेका उनीहरुले पछि लगनगाँठो कसे। पढाई लेखाईमा श्रीमतीभन्दा श्रीमान अलि जान्ने मानिन्छन्। न्यायाधीशको रुपमा श्रीमती कम विवादास्पद् छिन्। ।।। राजाको शासनकालमा शम्भु भ्रष्टाचार छानबिन शाही आयोगको सचिव थिए। जनआन्दोलन सफल भएपछि गिरिजाप्रसाद कोइराला सरकारले गठन गरेको एउटा आयोगले शम्भुलाई कारबाही गर्न भनेको थियो।
        
        छ ऋयmmभलतक    राजनीतिझलनाथलाई उपचारार्थ बेलायत पठाउनेबारे मन्त्रिपरिषद् अलमलमा
    वीर अस्पतालको चाहिनेमा मनमोहन अस्पतालको सिफारिश
    झलनाथलाई उपचारार्थ बेलायत पठाउनेबारे मन्त्रिपरिषद् अलमलमासेतोपाटी संवाददाता, काठमाडौं, भदौ १० ( भिटामिन कमी भएको उपचार गराउन बेलायत जानु पर्नेरनपर्ने सिफारिश मेडिकल बोर्डले गर्‍यो भने मात्र सरकारलाई आर्थिक सहायतामा निर्णय लिन सजिलो हुन्छ। स्वास्थ्य मन्त्रालयले मनमोहन मेडिकल कलेजको सिफारिशको आधारमा खनालका लागि १० लाख रुपैयाँ माग गरेको छ। प्रकृया नपुर्‍याएको फाइलमा पैसा दिने नदिनेमा सरकार अलमलमा छ। माधव नेपालको पालमा औषधोपचार खर्चबारे कार्यबिधि बनेको थियो।
        

    राजनीतिविशेष अदालतमा मुद्दा धेरै न्यायाधीश कम
    मुद्दा विगतभन्दा दोब्बर, न्यायधीश तीनजना मात्र
    विशेष अदालतमा मुद्दा धेरै न्यायाधीश कमशोभा शर्मा, काठमाडौँ, भदौ १० ( गतवर्ष विशेषले २१६ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो तर १२१ मात्र भ्यायो। उसले फछ्र्यौट गर्न बाँकी मुद्दा नै २ सय ४ भए। विशेषले अर्को इजलास खडा गर्न माग गर्दै सर्वोच्च अदालतलाई पत्र लेखिसकेको छ।बिज्ञापन
विचार

    राष्ट्रियताको सवालः फूल पनि, काँडा पनि राष्ट्रियताको सवालः फूल पनि, काँडा पनि
    विवेक पौडेल
    स्वतन्त्र न्यायपालिका र प्रभावकारी नियुक्ति प्रक्रिया स्वतन्त्र न्यायपालिका र प्रभावकारी नियुक्ति प्रक्रिया
    ललितबहादुर बस्नेत
    तिम्रो नियत सधैँ राष्ट्रवादी र मेरो नियतचाहिँ विखण्डनवादीरु तिम्रो नियत सधैँ राष्ट्रवादी र मेरो नियतचाहिँ विखण्डनवादीरु
    दीपक रौनियार

कला

    मिस गुरुङ ईन्टरनेश्नल २०१४ को ट्यालेन्ट राउन्ड सम्पन्न मिस गुरुङ ईन्टरनेश्नल २०१४ को ट्यालेन्ट राउन्ड सम्पन्न
    गत शुक्रबार राजधानीमा मिस गुरुङ ईन्टरनेश्नल २०१४ को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ। उक्त र्कायक्रमा प्रतियोगीहरुले आ(आफ्नो कला रोचक ढंगले प्रस्तुत गरेका थिए। यि मध्ये पहिलानै राष्ट्रिय खेलाडी भैसकेकि सुस्मिता गुरुङको तेक्वान्दो प्रर्दशनी, पहिलानै मिस कास्की भैसकेकि रसिला गुरुङ्को नृत्य, त्यसैगरि श्रद्दा गुरुङ्गको गीत, अनि अस्मिता गुरुङ्को कविता आर्कषणको केन्द्र बनेका थिए।
    मिस ग्लोवल इन्टरनेशनका सहभागीले प्रतिभा देखाए मिस ग्लोवल इन्टरनेशनका सहभागीले प्रतिभा देखाए
    मिस ईकलेज सुन्दरीहरु वागमती सफाईमा मिस ईकलेज सुन्दरीहरु वागमती सफाईमा
    नेपाली कलाकारहरुको वर्गीकरण हुने, एयरपोर्ट लगायतका ठाउँमा विशेष सुविधा नेपाली कलाकारहरुको वर्गीकरण हुने, एयरपोर्ट लगायतका ठाउँमा विशेष सुविधा

अंग्रेजी संस्करणबाट

    सुवास हराएको काठमाडौं सुवास हराएको काठमाडौं
    प्रवास गौतम
    नेपालको श्रम कानुनः सुधार्ने कि सड्ने नेपालको श्रम कानुनः सुधार्ने कि सड्ने
    प्रेम खनाल
    मोदी आफूलाई के सोच्छन् मोदी आफूलाई के सोच्छन्
    भुषण अर्याल

ब्लग

    वर्षोदेखि मानसिक पीडामा बेपत्ता परिवार वर्षोदेखि मानसिक पीडामा बेपत्ता परिवार
    बिस्तृत शान्ति सम्झौता सम्पन्न हुँदा त्यसको बुँदा नं। ५।२।३ मा “दुवैपक्षद्धारा वेपत्ता पारिएका व्यक्तिहरुको तथा युद्धको समयमा मारिएकाहरुको वास्तविक नाम, थर, र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिन भित्र सूचनाहरु सार्वजनिक गरी परिवारजनलाई समेत जानकारी उपलब्ध गराउन मञ्जुर गर्दछन” भनी उल्लेख गर्दै नेपाल सरकारका तर्फबाट तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र तत्कालिन विद्रोहीका तर्फबाट पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको ८ वर्ष बितिसक्दा पनि बेपत्ताहरुका लागि कहिले ६० दिन आउने हो पत्तो छैन।
    वसन्त गौतम
    काभ्रेकी छोरी हुँ भन्दा शिर निहुरिएको छ काभ्रेकी छोरी हुँ भन्दा शिर निहुरिएको छ
    ुमलाई आफ्नै जन्मदिने बाउको स्वास्नी भएर बाँच्न मन लागेन, तसर्थ मैले विष सेवन गरेर आफ्नो जीवन समाप्त गर्न खोजेको थिएँ। तर, विषले पनि मलाई साथ दिएन, म अभागी बाँचे, त्यो पापीसँग पैसा छ, पावर छ। मसँग के छ ररु को छ ररु तसर्थ सर कि मलाई हजुरले बोकेको बन्दुकले ठोकेर मारिदिनुस् कि त वापतीलाई मेरो आँखा अगाडि झुण्ड्याइदिनुस्।’
    मेनुका थापा
    मैले किन शिवलाई मन पराएँरु मैले किन शिवलाई मन पराएँरु
    प्रिय आत्मन्१ प्रकृतिसँग समानता राख्ने मेरी छोरीले यौटै प्रेममा विश्वास गर्ने, अरूको दुःख मा दुःखी हुने, संगीतप्रिय, निर्लोभी, साहित्यानुरागी, स्वाबलम्बी, ज्ञानी, आचारवान् एवं साहसी, मेहनती, धैर्यवान्, आशुतोष एवं प्रकृतिप्रेमी कुशल डक्टर, योगी एवं प्रवक्ता आदि सबै गुणले युक्त शिवजीको आराधना गरी आँफूले पनि त्यस्तै पुरुषको कामना गरिन् भने उनलाई म सम्मान गर्नेछु। उनी उपहासको पात्र बन्नेछैनन्। उनी स्वयं देवी हुन्। प्रकृति र पुर्कषको सम्बन्धले नै सृष्टिमा सुवास थपेको छ। पुरूषवादी सोच हावी भएको समाजमा आफू जति नै आचरणहीन एवं दुर्गुणी भए पनि प्रेमिका वा पत्नीले आफ्नै दीर्घायु एवं प्रगतिको लागि व्रत बसेकी छन् भन्दै दाह्री मुसार्ने लाजमर्दो अवस्था छ। यदि अभिमान रहित निस्वार्थ प्रेम छ भने कसले कसको गोडा छोयोरु भन्ने कुराले त्यति महत्व राख्दैन।
    दयानिधि गौतम

साहित्यपाटी

    अमान्य संज्ञा ुआदिवासीु अमान्य संज्ञा ुआदिवासीु
    राम्रै भयो संविधान नबनेको। किनभने जातीय ुइन्जिनियरिङु गरेर एउटै देशभित्र कसैलाई पहिलो दर्जाको र कसैलाई दोस्रो दर्जाको नागरिक बनाउने माओवादी धृष्टता पहिला गल्नैपर्छ। यद्यपि राज्यले दिएका अधिकार र अवसरमाथि सबैको समान पहुँच हुनुपर्छ भन्ने कुरामा शङ्का छैन। यथार्थ के भने पटक–पटक ुआदिवासी हौँु भनेर कुर्लिरहने एक पक्षको दाबीसँग सहमत हुने ठाउँ छैन। कुरा यसरी सुरु गर्दा पाठकहरूलाई बुझ्न सजिलो पर्नेछ।
    सौरभ
    कस्मिरबाट नेपाली लडाकुको पत्र कस्मिरबाट नेपाली लडाकुको पत्र
    यहाँ म जस्ता हज्जारौ तिम्रा सपुतहरुले दुई गालाबाट तप्प–तप्प नुनिलो पानी९पसिना० चुहाइरहेका छौ। दश औंलाले ‘नवाव’हरुका पाउ मोलिरहेका छौ। हाम्रा लागी तिन्को उपमा छ–बहादुर। यहा रामहरु आएपनि, प्रसादहरु आएपनि, कुमारहरु आएपनि, मणिहरु आएपनि, बाबुहरु आएपनि जब ‘नेपाल’को नाम लिन्छन्, तब तिनीहरु ‘बहादुर’ बन्छन्। पुसको एक बिहान थोत्रा लुगा भेला पारे। एउटा बुइँगलमा ध्वासो लागेर कालो भएको झोला थियो। त्यसभित्र खादेँ। प्रवेशिका परीक्षा आउनै लागेको थियो। त्यसलाई हापिदिएँ। गाउँमै आउने मेरा असली माक्र्सलाई भेटेँ। भुइँको दुइमुठी माटो उठाएर हत्केलामा फिँजाए, अनि जन्मभुमीको कसम खार्दै मुठ्ठी कसेर चिच्चाए–लालसलाम। मेरा सपनाका पहाडहरु भत्केका छन्। केही टाकुरा छन्, तिनीहरु सपना हुन् या हैनन्रु थाहा छैन। धर्मका नाममा भएको युद्धले जर्जर यस भुमिमा हिजो ‘भुमिगत’ हुँदा जस्तै बस्नुपर्छ, हिँड्नुपर्छ, सतर्क हुनुपर्छ। आखिर हिजो अररीको काँडाँले पिडुला कोरेर जंगलमा दौडेथे, आज सुरक्षाका खातिर लगाएका आल्मुनियमका काँँडेतारले पिडुला कोतर्दै हिड्दैछु।
    विष्णु पोखरेल
    उधारो सम्भोग उधारो सम्भोग
    दुई डलरको बन बोकेर अर्की तरूनी आइपुगी। मैले टोकेको जुठो बन दुइटीले खोसाखोस गरेर खाए। त्यसपछि एउटीले मेरो टी–सर्ट उतारी। मेरो शरीरका अङ्गहरु देखेर सोधी, “बडीबिल्डर हो कि क्या होरु” अर्कीले जुत्ता–मोजा खोलिदिई।
    पुष्कर शाह

पाठक विचार

    कोरियाको वास्तविकता
    साउनको अरिबल वर्षाको पर्वाह नगरि दक्षिण कोरियामा रोजगारका लागि पाँचौँ भाषा परीक्षामा ६२ हजार ५ सय १४ जना नेपाली युवाले आवेदन फारम भरे। सम्झना थापा (२८ ९नाम परिवर्तन० झापाले यसपाली सहित तेस्रो पटक कोरियन भाषाको फारम भरिन्। पहिलो चोटि पास भए पनि कोरिया जान पाईनन। दोस्रो पटक पास हुन सकिनन। यसपाली त जसरी पनि पास गरेर कोरिया पुग्ने सपना देख्दै अबिरल झरीमा पनि घन्टौ लाईन लागेर फारम भरिन्।
    निश्चल काउँचा र सियोल दक्षिण कोरिया

लोकप्रिय

    समाचार र विशेष
    अडियो र भिडियो

    काभ्रेकी छोरी हुँ भन्दा शिर निहुरिएको छ काभ्रेकी छोरी हुँ भन्दा शिर निहुरिएको छ
    उधारो सम्भोग उधारो सम्भोग
    तिम्रो नियत सधैँ राष्ट्रवादी र मेरो नियतचाहिँ विखण्डनवादीरु तिम्रो नियत सधैँ राष्ट्रवादी र मेरो नियतचाहिँ विखण्डनवादीरु
    त्रिभुवन विमानस्थलमा आतंकवादी छिरेको सूचना, फेरि विमान अपहरण हुन सक्ने

सिफारिस

    विशेष
    अडियो र भिडियो

    बाध्यता, रहर कि परम्परा१ बाध्यता, रहर कि परम्परा१
    संविधानसभाले अहिलेसम्म के गर्‍यो, के गरेनरु संविधानसभाले अहिलेसम्म के गर्‍यो, के गरेनरु
    प्रकृतिप्रेमी र कलाप्रेमीका लागि बबरमहलमा मुस्ताङ प्रकृतिप्रेमी र कलाप्रेमीका लागि बबरमहलमा मुस्ताङ
    सेटिङ मिलाउँदामिलाउँदै २२ वर्षमा एकबाट दस एआइजी

सूचनापाटी

    नेपाली–अंग्रेजी मिति परिवर्तन नेपाली–अंग्रेजी मिति परिवर्तन
    लोडसेडिङ तालिका
    युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
    आजको विनिमयदर आजको विनिमयदर
    सुन–चाँदी सुन–चाँदी
    सेयर बजार सेयर बजार
    रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

छापाबाट

    गौशालादेखि चावहिल खण्डमा फ्लाई ओभर बन्ने
    १९ हजारमा गर्भपतन
    दसैंको लागि अनलाइनबाटै बसको टिकट
    मुलुकभर रासायनिक मल अभाव
    मन्त्रीको पीए भन्दै ठग्ने २ कर्मचारी पक्राउ
    ब्रतालु २ महिलाको मृत्यु
    महिलालाई बलात्कारको प्रयास गर्ने सैनिक पक्राउ
    कुँडोमा विष मिसाएर छिमेकीको लैनो भैंसी, खसी र बाख्रा मार्ने पक्राउ
    दसैंको मुखमा हवाई भाडा बढ्दै
    १ सय ३ किलोको बोका

No comments:

Post a Comment