adso

add

Sign up there

Click here for more!

Saturday, March 3, 2018

स्बर :- लाक्पा शेर्पा समर्पित-मायाको इसारा देऊन

*****आधुनिक गीत**********
________एल्बम इसारा________
तिम्रो चोखो
मायाको इसारा देऊन
मलाइ जीउने एउटा साहारा देउन
=
मेरो यो मनमा तिम्रै छ माया छ
मेरो छ आखामा तिम्रै छाया छ
तिम्रै छेउमा आउने बहाना देउन
तिम्रो चोखो मायाको इसारा देऊन
=
रूपै तिम्रो धेरै राम्रो बानी चञ्चल
भेटहुदा मुटुमा मचाउछौ हलचल
के छ तिम्रो मनमा चाहाना देऊन
तिम्रो चोखो मायाको इसारा देऊन
=
शब्द सगीत स्बर :- लाक्पा शेर्पा समर्पित
ताप्लेजुङ हाल धनगडी कैलाली नेपाल 

No comments:

Post a Comment