गजल
धर्म सस्कृती देशको
माया भुल्न सक्दिन
क्षितिज पारी- पराइ सँग फुल्न सक्दिन
=
दौरा सुरूवाल शिरमा ढाका टोपी बिर्सेर
बिदेशीको त्यो पहिरनमा घुल्न सक्दिन
=
बैशालु यो जवानीमा जमाना भन्दा टाढा
गोपनियता भङ्ग गरी कतै खुल्न सक्दिन
=
जन्मीएको गाउ अनी न्यानो ठाउ छोडेर
सुन्दर ठाउहरू बिदेशमा डुल्न सक्दिन
=
गजलकार :- लाक्पा शेर्पा समर्पित
धनगडी कैलाली नेपाल #barista_dawa
No comments:
Post a Comment