adso

add

Sign up there

Click here for more!

Monday, June 23, 2014

buksing in hankang


                  www.kailalijobs.blogspots.org

हङकङमा नेपाली बक्सरले ब्यावसायिक बक्सिङको ढोका खोले


तुल्सी राना मगर
१४ जुन २०१४
हङकङ पुलिस बक्सिङ कल्व बाट हङकङ लगायत विश्वको बिभिन्न देशहरुमा गएर बक्सिङ खेलेर नेपाल र नेपालीको नाम उच्च राख्ने बक्सर सुरेश गुरुङले ब्यावसायिक बक्सिङको ढोका खोलेका छन् । हङकङ पुलिस कल्वको आयोजनामा प्रिन्स इन्वार्ड स्थित पुलिस रिक्रेयसन सेन्टरमा  भएको बक्सिङ खेलमा सुरेश गुरुङले लि का विङ नाम गरेका चाइनिज बक्सरलाई पराजित गरेर सुरेश गुरुङले आफ्नो प्रोफेसनल बक्सिङको दोश्रो जित हात परेका छन् । हाल सम्म सुरेश गुरुङले एम्योचर बक्सिङमा २५ खेल मध्य २३ खेलमा जित र २ खेलमा हार बेहोरेका छन् । २५ बर्षे बक्सर सुरेश गुरुङको प्रोफेसनल बक्सिङको यो दोश्रो जित सँगै कार्यक्रम स्थलमा उपस्थित नेपाली दर्शकहरुले खुशीयाली मनाएका थिए ।


सुरेश गुरुङ बक्सिङका राम्रो खेलाडी हुनुको साथै उनी रग्वीका कुशल खेलाडी पनि हुन् । उनले फुर्सदको समयमा बक्सिङ र रग्वीका खेलाडीहरुलाई प्रशिक्षण गर्ने गर्दछन् ।


 

Add your comment

Your name:
Subject:
Comment:
Banner

No comments:

Post a Comment