तिमी बिना बाँच्नै नसक्ने भएछु (गजल)
बज्र कुमार राई
तिम्रो सम्झनामा मेरो आँसु पिउँदा-पिउँदै पिउन नसक्ने भएछु
जिउँदा-जिउँदै तिम्रो नाममा जिन्दगी, म जिउन नसक्ने भएछु
स्वर अनायासै लर्बरायो, तिम्रो प्रेमको बखान गर्दा-गर्दै
म मदहोशीमा तिम्रो तस्वीर हेरेर बोल्नै नसक्ने भएछु
मन यसै भक्कानियो, तिम्रो कल्पनामा खेल्दा-खेल्दै
म आँखा पुछेर हरेक पल्ट, दिलको ढोका खोल्नै नसक्ने भएछु
बन्द भए भट्टीपसल, साथीहरुले छोडी गएछन्
बाटो तिर्मिर्याएर पाईलामा, गन्तव्यमा म पुग्नै नसक्ने भएछु
रात निस्पट अध्यारो भएपछि, शहर मस्त निदाएछ
म हिँड्दै गरेको गल्लीमा बर्बराउँदै, सुतनै नसक्ने भएछु
त्यहि रातमा भेट्नेहरुले मरेको ठानेर, तर्सदै हिंडेपछि
भूत लखेट्ने कुकुरबाट, म टोक्नै नसक्ने भएछु
मिस मगर नेपाल–२०१४ हुने
रूद्र श्रीसमगर
पोखरा, ७ असार
नेपाल मगर सङ्घ कास्कीको आयोजना तथा रिबर्थ इभेण्ट म्यानेजमेण्टको व्यवस्थापनमा मिस मगर नेपाल–२०१४ हुने भएको छ । शनिबार बिहान पोखरामा आयोजित पत्रकार सम्मेलनमा मिस मगर नेपालको तयारीबारे जानकारी गराइएको थियो ।
‘जातीय भाषा, संस्कृतिको उत्थान ः प्रतिभाको प्रस्फुटन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मगर समुदायका युवतीहरूको नेतृत्व विकास, व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि र सामाजिक क्रियाकलापमा अग्रसर गराउने उद्देश्यले मिस मगर नेपाल–२०१४ को आयोजना गरिएको कार्यक्रम संयोजक एवं नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिनुभयो ।
मिस मगर नेपाल प्रतियोगिताका माध्यमबाट मगर समुदायभित्र दक्ष जनशक्ति उत्पादन गर्ने र मगर भाषा, संस्कृति, रीतिरिवाज एवं मगर परम्पराको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य राखिएको जनाउँदै संयोजक रानामगरले समाजमा रहेका विकृति र विसंगतिलाई जरैदेखि हटाउन र सामाजिक सचेतना अभिवृद्धिमा समेत टेवा पुग्ने दाबी गर्नुभयो ।
यसअघि पनि नेपाल मगर सङ्घ कास्कीले मिस मगर पोखराको दुई संस्करण आयोजना गरिसकेको जानकारी दिँदै संयोजक रानामगरले यसपटक भने देशभरका मगर युवतीहरूले भाग लिन पाउने गरी प्रतिस्पर्धालाई फराकिलो बनाइएको बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको जनाउँदै उहाँले प्रतियोगितामा यसअघि सम्पन्न मिस मगर पोखराका सहभागीहरूले समेत भाग लिन पाउने बताउनुभयो ।
मिस मगर नेपाल–२०१४ का कोरियोग्राफर एवं सञ्चारकर्मी सुरज थापामगरले एसएलसी उत्तीर्ण र १६ वर्षदेखि २४ वर्षसम्मका मगर युवतीहरूले प्रतियोगितामा भाग लिनसक्ने जानकारी दिनुभयो । सो प्रतियोगितामा भाग लिनका लागि शनिबारबाटै आवेदन खुला गरिएको जानकारी दिँदै रिबर्थ इभेण्ट म्यानेजमेण्टका प्रबन्ध निर्देशक समेत रहनुभएका कोरियोग्राफर थापामगरले नेपालका प्रमुख शहरहरूमा अडिसन राउण्ड सञ्चालन हुने जानकारी पनि दिनुभयो ।
सो अवसरमा व्यवस्थापक रिबर्थ इभेण्ट म्यानेजमेण्टका अध्यक्ष अरुण दर्लामीमगरले आफूहरूले यसअघि मिस मगर पोखराका दुई संस्करणसहित मिस मगर तनहुँ र मिस मगर लुम्बिनी समेत सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।दर्लामीमगरका अनुसार प्रतियोगिताको उपाधि बिजेताले पियाजिओ स्कुटर र विभिन्न आकर्षक उपहार, फस्ट रनर अपले ल्यापटप र विभिन्न आकर्षक उपहार तथा सेकेण्ड रनर अपले एण्ड्रोइड ट्याबलेट मोबाइल र विभिन्न आकर्षक उपहार पुरस्कार पाउनेछन् भने प्रतियोगीका लागि १७ विभिन्न शीर्षक उपाधि समेत राखिएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा रवि अटोमोबाइल्स नयाँबजार रहेको छ भने सह–प्रायोजकका रूपमा युमे जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट चिप्लेढु·ा रहेको छ ।
नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष एवं कार्यक्रम संयोजक पूर्णबहादुर रानामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रिबर्थ इभेण्ट म्यानेजमेण्टका फाइनान्स डाइरेक्टर शिव थापामगरले गर्नुभएको थियो भने नेपाल मगर सङ्घ कास्कीका सह–उपाध्यक्ष मे. प्रेमबहादुर थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Add your comment in ;www.kailalijobs.blogspots.org,www.lovenepalis.blogspots.org
भोलिको पहिलो झिसमिसेमा, कक्रिएर ब्युँझेपछि
लाज शरमको पोको लुकाई, म भाग्नै नसक्ने भएछु
कसले बुझ्छ मेरो कथा, थर न ठेगाना भएपछि
त्यै भट्टीमा भोलिबाट, म एक्लै मात्र नबिक्ने भएछु
बिहानी भो, दिन आयो, दिन गयो फेरी रात आएछ
त्यही रातमा फेरी म तिमीबिना बाँच्नै नसक्ने भएछु
No comments:
Post a Comment