adso

add

Sign up there

Click here for more!

Monday, June 23, 2014

HomeAbout BlogSend us NewsHKNepal.com एचकेनेपाल डट कमको जरूरी सूचना एचकेनेपाल डट कम संवाददाता- हङकङ, १३ फाल्गुन । एचकेनेपाल डट कमको साइटमा परिवर्तन भएको छ। कृपया तलको लिङ्कमा क्लिक गरेर भिजिट गर्नुहोला। एचकेनेपाल डट कम (more…) Popularity: 85% प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 25th, 2012 बेलायती गोर्खा सैनिक गजबहादुर गुरूङको अन्तिम संस्कार एचकेनेपाल डट कम संवाददाता- बेलायत, ११ फाल्गुन । अफ्गानिस्तानमा मारिएका बेलायती गोर्खा सैनिक पोखराका गजबहादुर गुरूङको बेलायतको अल्डरसोटमा बुधवार अन्तिम संस्कार गरिएको छ। (more…) Popularity: 87% 4 प्रतिक्रियाहरू / comments February 23rd, 2012 तीन दिने पूर्वाञ्चल बन्द फिर्ता सन्तोष काफ्ले / एचकेनेपाल डट कम- धरान, खस क्षेत्री एकता समाज (आदिवासी जनजाति) ले आह्वान गरेको तीनदिने पूर्वाञ्चल बिहीबार राति फिर्ता लिएको छ। (more…) Popularity: 85% 2 प्रतिक्रियाहरू / comments February 23rd, 2012 प्राध्यापकको राजिनामा माग गर्दै क्याम्पसमा तालाबन्दी सन्तोष काफ्ले / एचकेनेपाल डट कम- धरान, धरानस्थित केन्द्रिय प्रविधि क्यापसमा भौतिक शास्त्रमा अध्ययनरत विद्यार्थीहरुले विहीवार क्यापसमा तालाबन्दी गरेका छन्। (more…) Popularity: 85% प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 23rd, 2012 ब्यापारीले कृतिम अभाव सृजना गरेः आपूर्तिमन्त्री एचकेनेपाल डट कम संवाददाता- काठमाडौ, ११ फाल्गुन । बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमले माग अनुसार प्रयाप्त आपूर्ति गरिरहेको भए पनि ब्यापारीहरुले कालो बजारी गर्न कृतिम अभाव सृजना गरेको आरोप लगाएका छन्। (more…) Popularity: 85% प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 23rd, 2012 सहारा क्लव सिमरा गोल्ड कपको फाइनलमा सुदर्शन रन्जित / एचकेनेपाल डट कम- पोखरा, १० फागुन । पोखराको क्लब सिमरामा जारी तेश्रो सिमरा गोल्ड कप फुटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाईनल खेलमा सहाराले सशक्त टोली हिमालयन शेर्पा क्लबलाई १-० को गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। (more…) Popularity: 85% प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 22nd, 2012 तमु संग्रहालयका लागि बेलायतमा २७ लाख संकलन मिलन तमु / एचकेनेपाल डट कम- अल्डरसट । लमजुङ जिल्लाको सदरमुकाम बेशीशहरमा बन्दै गरेको ऐतिहासिक तमु संग्रहालयका लागि करीब २७ लाख रुपैया संकलन भएको छ। (more…) Popularity: 85% 1 प्रतिक्रिया / comment February 22nd, 2012 भ्रष्टाचारीलाई सजाय कम भयोः बार पूर्व अध्यक्ष मैनाली एचकेनेपाल डट कम सम्वाददाता- काठमाडौ, १० फागुण । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले भ्रष्टाचारीलाई नेपालमा कम सजाय भएको भन्दै ज्यानमारा सरह २० वर्ष कैद सजायको ब्यवस्था हुनु पर्ने माग गरेका छन्। (more…) Popularity: 85% 1 प्रतिक्रिया / comment February 22nd, 2012 सभासद काफ्ले मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते सन्तोष काफले / एचकेनेपाल डट कम धरान, १० फाल्गुन । मोरङ ३ नम्बर निर्वाचन क्षेत्रका सभासद् सावित्रिकुमार काफ्ले सवारी दुर्घटनमा परि गम्भीर घाईते भएका छन्। (more…) Popularity: 85% प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 22nd, 2012 तमु चलचित्र धिं (घर)का कलाकारहरु सम्मानित हुम तमु / एचकेनेपाल डट कम- पोखरा, अभियान फिल्मस् प्रोडक्शन प्रालि पोखराले मंगलवार एक कार्यक्रम आयोजना गरी निर्माणधिन तमु चलचित्र धिं (घर)का कलाकार, प्राविधीक र सहयोगीहरुलाई सम्मान गरेको छ। (more…) Popularity: 85% प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 22nd, 2012 सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा गराउनु पर्ने माग सन्तोष काफ्ले / एचकेनेपाल डट कम- धरान, सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा गराउनु पर्ने र त्यसको लागि पूर्वाञ्चलवासी एक हुनु पर्नेमा धरानमा आयोजित एक छलफलका सहभागीले जोड दिएका छन्। (more…) Popularity: 85% 1 प्रतिक्रिया / comment February 22nd, 2012 सञ्चारमन्त्री गुप्तालाई डेढ वर्ष जेल सजाय, ८४ लाख जरिवाना एचकेनेपाल डट कम संवाददाता- काठमाडौ, ९ फागुन । सर्वोच्च अदालतले सूचना तथा सञ्चारमन्त्री जय प्रकाश गुप्तालाई डेढ वर्ष जेल सजाय, ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ ७ पैसाको जरिवानाको फैसला सुनाएको छ। (more…) Popularity: 85% 4 प्रतिक्रियाहरू / comments February 21st, 2012 खिलाङ्ग स्कूलको लागि देश विदेशबाट २१ लाख सहयोग देवी जंग तमु / एचकेनेपाल डट कम - पोखरा, ९ फाल्गुन । स्थानपति निमावि खिलाङ्गले आफ्नो स्वर्ण महोत्सवको अवसरमा देश तथा विदेशबाट करीब साढे २१ लाख रुपैयाँ आर्थिक संकलन गरी मंगलवार एक समारोहवीच महोत्सवको समापन गरेको छ। (more…) Popularity: 85% 1 प्रतिक्रिया / comment February 21st, 2012 एमालेले फागुन २१ गते राजधानीमा मानवसागर उतार्ने एचकेनेपाल डट कम संवाददाता- काठमाडौ, ९ फागुन । नेकपा एमालेले आगामी फागुन २१ देखि २३ गतेसम्म राजधानीमा आयोजना हुने पार्टीको पहिलो राष्ट्रिय प्रतिनिधि परिषदको बैठकको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। (more…) Popularity: 86% प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 21st, 2012 तराईलाई मधेस बनाउने योजना राष्ट्रघाती एचकेनेपाल डट कम संवाददाता- काठमाडौ, ९ फागुण । आदिवासी जनजातीको आरक्षण कटौती गरी मधेसीलाई दिने गरी तयार पारिएको समावेशी विद्येयक फिर्ता लिन थारु संघ संगठनहरुले सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन्। (more…) Popularity: 86% 1 प्रतिक्रिया / comment February 21st, 2012 मगर सङ्घ कास्कीले ३० औं मगर दिवस मनाउने रूद्र श्रीसमगर / एचकेनेपाल डट कम- पोखरा, ९, फाल्गुण । नेपाल मगर सङ्घ कास्कीले सङ्घको ३० औं स्थापना दिवस एवम् मगर दिवस (फाल्गुण १५) भव्यतापूर्वक मनाउने तयारी गरेको छ। (more…) Popularity: 85% प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 21st, 2012 अमेरिकाको राजधानीमा तामांगहरुको ल्होसार एचकेनेपाल डट कम संवाददाता- भर्जिनियाको बर्कमा स्थानीय तामांग सोसाईटीको आयोजनामा आईतबार भब्यरुपमा ल्होसार कार्यक्रम सम्पन्न भएको छ। (more…) Popularity: 85% प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 21st, 2012 विवाद समाधान उपसमितिको बैठक बिनानिष्कर्ष टुङ्गियो एचकेनेपाल डट कम संवाददाता- काठमाडौँ, ८ फागुन । भावी संविधान लेखनका क्रममा उत्पन्न विवाद अन्त्यको प्रयासमा मंगलबार बसेको संवैधानिक विवाद समाधान उपसमितिको बैठक पनि बिनानिष्कर्ष सकिएको छ। (more…) Popularity: 86% प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 20th, 2012 सेना समायोजन दलहरुकै सहमतिमा ल्याएको होः अनन्त एचकेनेपाल डट कम संवाददाता काठमाडौ, ८ फागुण । सेना समायोजन विशेष समितिका सदस्य एवम अर्थमन्त्री वर्षामान पुन अनन्तले विशेष समितिमा भएको सहमतिकै आधारमा नेपाली सेनाले समायोजनको कार्ययोजना बनाएको दावी गर्दै यसमा विवाद सुरु गरेर कांग्रेस र एमाले समायोजन नचाहेको स्पष्ट भएको आरोप लगाएका छन्। (more…) Popularity: 86% प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 20th, 2012 यतीको नयाँ निर्वाचन समिती गठन अनुज उप्रेती/ एचकेनेपाल डट कम- बेलायतस्थित सम्पूर्ण नेपालीहरुको सबैभन्दा पुरानो प्रतिनिधिमूलक सामाजिक संस्था यती नेपाली एसोसियसन युकेको २६ औं कार्यसमितिको निर्वाचनका लागि नयाँ निर्वाचन समिति २०१२ गठन गरिएको छ। (more…) Popularity: 86% प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 20th, 2012 पिण्डेश्वर मन्दिरमा विहानैदेखि श्रद्धालुहरुको घुइचो सन्तोष काफ्ले / एचकेनेपाल डट कम- धरान, महाशिवरात्री पर्वको अवसरमा आज सोमवार धरानमा रहेको पूर्वाञ्चलकै एक मात्र प्रसिद्ध तथा धार्मिक पर्यटकीय स्थल पिण्डेश्वर मन्दिरमा विहानैदेखि श्रद्धालुहरुको घुइचो लागेको छ। (more…) Popularity: 86% प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 20th, 2012 आज महाशिवरात्रि पर्व मनाइँदै एचकेनेपाल डट कम सम्वाददाता- आज महाशिवरात्रि पर्व नेपाललगायत विश्वभरका हिन्दूहरुले मनाउँदैछन्। महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज मुलुकका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ । पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। (more…) Popularity: 100% प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 20th, 2012 पोखरामा खुल्ला प्याराग्लाईडिङ प्रतियोगिता शुरु डि.आर पोखरेल/ एचकेनेपाल डट कम- पोखरा, ७ फागुन । नागरिक तथा पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरले पर्यटन ब्यवसायमा सुरक्षा, सुविधा र सफासुघ्घर महत्वपूर्ण रहेको बताएका छन्। (more…) Popularity: 86% प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 20th, 2012 रेडियोलोस्टिहरुको अन्तर्राष्ट्रिय सम्मेलन धरानमा सम्पन्न सन्तोष काफ्ले / एचकेनेपाल डट कम- धरान, ७ फागुन । धरानमा शुरु भएको रेडियोलोस्टिहरुको अन्तर्राष्ट्रिय सम्मेलन आइतवार सम्पन्न भएको छ। (more…) Popularity: 86% प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 19th, 2012 होटल तोडफोड गर्नेहरु रिहा होटल तोडफोड गर्नेहरु रिहा सन्तोष काफ्ले / एचकेनेपाल डट कम- धरान, ७ फागुन । होटल तोडफोडको आरोपमा पक्राउ परेका सञ्जुहाङ पालुङ्वाले नेतृत्व गरेको संघीय लिम्बुवान राज्य परिषदको भातृ संगठन युवा परिषद सुनसरीका कायकर्ताहरु छुटेका छन्। (more…) Popularity: 87% 3 प्रतिक्रियाहरू / comments February 19th, 2012 Previous Posts नेपाली समयः - पशन तमू @ Twitter

No comments:

Post a Comment